रोबर्ट एच. एन. हो  परिवार प्रतिष्ठान

 बौद्धधर्मी अध्ययनमा  विद्वतवृत्ति तथा अनुदान प्रतियोगिता2020 – 21विद्वान  समाजहरुका अमेरिकी परिषद बाट सन्चालित  


रोबर्ट एच. एन. हो  परिवार प्रतिष्ठान कार्यक्रमको बौद्धधर्मी अध्ययनका  लागि विद्वान  समाजहरुका अमेरिकी परिषद (ए सी एल एस) आवेदन  आव्हान  गर्दछ। छात्रवृति तथा समाजमा बौध्दधर्मी सोचको बुझाई तथा व्याख्यालाई विस्तार गर्न, बौध्दधर्मी अध्ययनका अन्तराष्ट्रिय सन्जाललाई बलियो पार्न, तथा ति अध्ययनहरुमा नवीन प्रवाहको प्रतक्ष्यता बढोत्तिकरण गर्न प्रतिष्ठान संग को सहकारितामा विद्वतवृत्ति तथा अनुदान प्रतियोगिताको एक एकीकृत जोडाको ए सी एल एस प्रस्ताव राख्दछ ।

शोधप्रबन्ध विद्वतवृत्तिविद्यावारिधि का उमेद्वारहरुलाई शोधप्रबन्ध पूर्णकालिक तयारीका लागि  एक वर्षे वृत्तिका 
विद्यावारिधि पश्चात विद्वतवृत्ति                 हालसालै विद्यावारिधि प्राप्तकर्ताहरुलाई अनुसंधान, लेखन, तथा अध्यापनको लागि  विश्वविधालयमा आवाशको लागि  दुई बर्षे वृत्तिका 
अनुसंधान विद्वतवृत्ति      विद्यावारिधि उपाधि हुने विद्वानहरुलाई विद्यावारिधि देखिको  समयमा  बिना कुनै प्रतिबन्धको वृत्तिका 
समीक्षात्मक संस्करण तथा बिद्वतापूर्ण अनुवादहरुका लागि अनुदानहरु   समीक्षात्मक संस्करणहरुका सरंचना, धर्मवैधानिक ग्रन्थहरुका अनुवाद, तथा आधुनिक  बिद्वतापूर्ण कार्यहरुका अनुवादका लागि सामूहिक तथा वैयक्तिक अनुदान 
नया  प्राध्यापक पद    महाबिधालय तथा विश्वविधालयहरुलाई बौध्दधर्मी अध्ययनको  अध्यापनलाई  स्थापित अथवा विस्तार गर्न  बहु-वार्षिक अनुदान 

यी विश्वव्यापी प्रतियोगिताहरु हुन्। प्रस्तावित कार्य क्षेत्रका, आवेदकहरुका नागरिकताका, अथवा अन्तिम लिखीत सृष्टिका भाषाका वारेमा कुनै प्रतिबन्ध छैन।  आवेदनहरु अंग्रेजीमा पेश हुनु अनिवार्य छ। कार्यक्रमको समस्त जानकारी तथा आवेदनहरु www.acls.org/programs/buddhist-studies/मा उपलव्ध छन् ।   

विद्वतवृत्ति तथा अनुदानका लागि आवेदनको अन्तिम मिती: नोभेम्वर 16, 2020

नया प्राध्यापद पदको संस्थागत आवेदनको लागि अन्तिम मिती: जनवरी 8, 2021


थप जानकारीको लागि कृपया [email protected] मा ईमेल गर्नुहोस्।